राशिफल
सुनचाँदि
युनिकोड
विनिमयदर
मौसम
शेयरबजार
पात्रो
काठमाडौँ,नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त रहेको दुई डेपुटी गभर्नर पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
अर्को रिक्त डेपुटी गभर्नर पदमा भने हालसम्म नियुक्ति गरिएको छैन।